१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश बाहेकका न्यायाधीश आन्तरिक छलफलमा



अ+ अ-

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । 

प्रधानन्यायाधीशले नेपाल बार एसोसियसनसँग छलफल गरेको केही समयमै उनीबाहेकका न्यायाधीशहरुले छलफल गरेका हुन् । 

प्रधानन्यायाधीशसँग जोडिएर एकपछि अर्को विवाद सार्वजनिक हुँदै जानुका साथै नेपाल बार र सर्वोच्च बारले भेट गरेपछि सोमबारका लागि फुलकोर्टको बैठक बोलाएको अवस्थामा न्यायाधीशहरुले आपसी छलफल गरेका हुन् । 

छलफलमा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, नहकुल सुवेदीसहितका न्यायाधीश सहभागी छन् ।