६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई मानार्थ डाक्टरको उपाधि



अ+ अ-

काठमाडौँ । ह्याम्स अस्पताल का अध्यक्ष  राम शरण भण्डारीलाई अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधि प्रदान गरिएको छ । नेपालको नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रशंसनीय कार्य गरेबापत उनलाई सो उपाधि प्रदान गरिएको हो ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित समारोहमा फ्रान्सको राजधानी पेरिसमा सञ्चालित युरोपियन इन्टरनेसनल युनिभर्सिर्टीले भण्डारीलाई सो उपाधिले सम्मान गरेको हो । फेब्रुअरी २५ , २०२२ शुक्रबार को दिन थाइल्यान्डको बैंककमा आयोजित एक समारोहकावीच उहाँलाई उक्त अवार्ड प्रदान गरिएको थियो।