२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतिद्वारा सरोज प्रताप राणालाई रथीको दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडौंः प्रधान सेनापति प्रभुराम शर्माले आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाको रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी सरोज प्रताप राणालाई रथीकाे दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।  

नेपाल सरकार, मन्त्रीपरिषद्को कार्तिक ११ गतेको निर्णय अनुसार उहाँ रथी दर्जामा पदोन्नती हुनु भएको थियो ।  

नेपाली सेनाका अनुसार रथी दर्जामा पदोन्नती हुनु भएका रथी राणा बलाध्यक्षमा नियुक्ति हुनु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।