२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्‍ठ मुटुरोग विशेषज्ञ डा. उदय श्रेष्‍ठको निधन



अ+ अ-

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय कुमार श्रेष्ठको निधन भएको छ।  

लामो समयदेखि क्यान्सरबाट ग्रसित डा. श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन भएको नेपाल चिकित्सक संघले जानकारी दिएको छ । 

नेपाल चिकित्सक संघका महासचिव डा. वद्री रिजालले विज्ञप्ति जारी गर्दै डा. श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान सधै स्मरणयोग्य रहने जनाएका छन् । डा. श्रेष्ठ अल्का अस्पतालमा कार्यरत थिए ।