१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार थपिए ३९७ संक्रमित, ३८९ जना निको



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३८९ संक्रमित निको भएका छन् ।  शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।