१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक शुरु भएको छ । 

शनिबार र आइतबार बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो ।

बानेश्वरस्थित अर्पन पार्टी प्यालेसमा शुरु भएको बैठकमा सम्मानित नेता झलनाथ खनाल पहिलोपटक सहभभागी भएका छन् ।