२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजिरी दिन एनसीबी कार्यालय पुगे आर्यन खान



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जमानतपछि हाजिरी गर्न नार्कोटिस कन्ट्रोल ब्युरोको कार्यालय पुगेका छन् । 

ड्रग्स केसमा पक्राउ परेका आर्यन खानलाई १४ शर्तमा २८ अक्टुबरमा जमानत मिलेको थियो । त्यहाँ उल्लेख गरिएका शर्तमध्ये हरेक हप्ता शुक्रबार उपस्थित हाजिरी गर्न एनसीबी कार्यालय उपस्थित हुन भनिएको छ । 

जसअनुसार आर्यन शुक्रबार एनसीबीको कार्यालयमा आफ्ना बडीगार्डका साथ हाजिरी दिन पुगेका छन् । आर्यनसँगै ड्रग्स केसमै पक्राउ परेका मुनमुन धमेचा पनि आफ्नो टिमसँग एनसीबी कार्यालय पुगेका छन् ।