५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सीले भिडियो लिङ्क मार्फत बाइडेनसँग संवाद गर्ने



अ+ अ-

एजेन्सी । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर १६ मा बेइजिङ समय अनुसार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडिओ लिङ्कमार्फत संवाद गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले शनिबार बताउनुभएको छ ।

राष्ट्रपति सीले बाइडेनसँग चीन(अमेरिका बीचको द्वीपक्षीय सम्बन्ध बारे विचार आदानप्रदान गर्नुका साथै साझा चासोका मुद्दाहरूमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।