२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण क्षति ब्यहोरेको तालगाउँको दर्दनाक फोटो कथा



अ+ अ-

मनाङ। गत असार १ गतेको बाढीका कारण मनाङ, तालगाउँ क्षत बिक्षत बन्यो ।अकल्पनीय क्षति ब्यहोरेको  तालगाउँको दर्दनाक कथा छ । मनाङको एउटा प्रमुख केन्द्र ताल गाउ क्षतबिक्षत हुँदा राज्यले स्थानीयबासिन्दालाई मल्हम लगाउला , ठुलो आड भरोसा देला भन्ने आश थियो ।

तर बाढीले बगाएका भौतिक संरचना जस्तै उनिहरुका सपना र आशा पनि आशुमा नै बग्यो । आफ्नै बल बुतामा उठ्ने प्रयासमा छ ताल गाँउ । पत्रकार प्रेम बानियाँले तस्वीर कैद गर्नुभएको ताल गाउको फोटो कथा –