२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरवलाई वडास्तरीय फुटसल उपाधि



अ+ अ-

काठमाडौं । भैरव टिम, तोउखेलले प्रथम कोतस्य भैरव युथ ५ ए साइड वडा ६ स्तरीय फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

कोतस्य भैरव युथ क्लब, नागर्जुन ६ द्वारा आयोजित प्रतियोगितामा उपाधिसँगै भैरवले २० हजार नगद पुरस्कार हात पा¥यो । 

दोश्रो भएको फास्कु टिमले १० हजार तथा तेश्रो स्थानको कसारथोकले ५ हजार नगद पुरस्कार प्राप्त  गरे ।

विजेतालाई नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, वडा ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी, आयोजक क्लबका अध्यक्ष गजराज खड्काले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताको सम्पूर्ण खर्च अध्यक्ष बुढाथोकीले प्रायोजन गरेका हुन् ।