६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशहरू इजलासमा फर्किँदै, ६ जनाले थाले मुद्दाको नियमति सुनुवाइ



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीहरूमध्ये केही न्यायाधीश इजलासमा फर्किएका छन् । 

यसअघि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत रहेका न्यायाधीहरूमध्ये मंगलबार ६ जना न्यायाधीशहरू इजलासमा फर्केर मुद्दाको नियमति सुनुवाइ थालेका हुन् ।

न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, प्रकाश ढुंगाना, कुमार चुँडाल र मनोज शर्मा आन्दोलन छाडेर इजलासमा फर्किएका छन् ।