१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु गण्डकीले सुरु गर्‍यो  ‘म अखिल’ र ‘अखिल हेल्पलाइन’



अ+ अ-

पोखरा । नेकपा एमाले निकट अनेरास्ववियुको गण्डकी प्रदेश कमिटिले प्रदेशबाट दुई स्वयंसेवी अभियान शुभारम्भ गरेको छ । 

‘म अखिल’ र ‘अखिल हेल्पलाईन’ अभियान सोमबारदेखि सुरु गरिएको अखिल गण्डकीका संयोजक प्रकाश पौडेलले जानकारी दिए । 

अनेरास्ववियु गण्डकी प्रदेशले बृहत विद्यार्थी भेला आयोजना गरी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक किरण गुरुङबाट यो अभियान सुरु गरिएको छ ।

नागरिक र विद्यार्थीको गुनसोलाई मध्यनजर गर्दै ह्वाटस एप्स र भाइबर मा ९८४६५७०१५६ नम्बर एक्टिभ बनाइ अखिल हेल्पलाइन प्रारम्भ गरिएको हो ।