२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनको मूल्यमा ५ सय रुपियाँले गिरावट



अ+ अ-

काठमाडौँ । मंसिर महिनाको पहिलो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । मंगलबार भने सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको थियो । 

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार  ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० रुपियाँमा निर्धारण गरिएको छ । 

हिजो भने छापावाल सुन प्रतितोला ९४ हजार  ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ९० रुपियाँमा कारोबार भएको थियो ।  




भर्खरै