१४ असार २०८३, आईतवार
,
Latest
नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्बोच्चको पूर्ण बैठक: गोलाप्रथाबाट पेशी तोक्ने निर्णय



अ+ अ-

काठमाडौं ।  सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने सर्बोच्च अदालत नियमावली र निर्देशिका परिबर्तत गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्ने तयारी भएको छ । 

सर्वोच्चको फुलकोर्ट बस्दै, मध्यमार्गी बाटोको खोजी