१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने हुनु भएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीले विश्वासमा मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको छ ।  

मंसिर १४ गते दिउँसो १ बजेका लागि बैठक आह्वान कर्णाली प्रदेश सभा सचिवालदयले जनाएको छ ।   शाही कात्तिक १६ गते  मुख्यमनत्रीमा नियुक्त  हुनु भएको थियो । सबैधानिक प्राबधान अनुसार नियुक्त भएको ३० दिन भित्र बिश्वासको मत  लिनु पर्ने हुन्छ । शाही माओवादी केन्द्रका १२, नेकपा एकिकृतसमाजवादीका ३ र नोपली कांग्रेसका ६ जना गरी २१ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।