१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले दियो प्रधानमन्त्री देउवालाई महाधिवेशनको निमन्त्रणा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई महाधिवेशनको निमन्त्रणा दिएको छ ।

एमालेका नेता सुवासचन्द्र नेवाङ र राजन भट्टराईले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई एमालेको महाधिवेशनको निमन्त्रणा दिएका हुन् ।

चितवनमा यहि मंसिर १० देखि १२ सम्म एमालेले महाधिवेशन गर्दैछ ।