२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनै ल्योभ्याउने मनाङ (फोटोफिचर)



अ+ अ-

तस्बीरहरु डा .उत्तमबाबु श्रेष्ठ

हिमाल पारिका दुइ जिल्लामध्येको मनाङ हिमाल, हिमाली हावापानी, वातावरण, हिमाली वन्यजन्तु र मनमोहक वातावरण हेर्न जानेहरुको लागि उपयुक्त गन्तब्य हो  I

लहरझैं फैलिएका सुन्दर हिमाल, मर्स्याङ्दी नदी, अन्नपूर्ण पदमार्ग, तिलिचो सहित विभिन्न ताल, गुम्बा, बुद्धमन्त्र कुँदिएका ढुंगा, माटोको छानाका घर, घरैपिच्छे लुङदारले सबैको मन ल्योभ्याउँछ । हिउँ पग्लिएर झर्दै गरेका झरनाको दृश्य झन आँखामा नै टासिरहेको जस्तो लाग्छ ।  

तस्वीरमा हेरौं मनाङको सुन्दरता –