५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी



अ+ अ-

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । गृहजिल्ला सुर्खेतबाट महामन्त्री खड्काले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनु भएको हो ।  खड्काले  खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो ।

नेपाली काग्रेसको बिधान अनुसार पार्टीको केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ  तर उहाँले कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको बताउनु भयो । 

यो पनि पढ्नुहोस – प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन