३ भाद्र २०८३, बुधबार
,
Latest
देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा निधन



अ+ अ-

सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  

गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समय अनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो ।

पूर्व सेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए  । (रासस-सिन्ह्वा)