१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले हेप्ने गरेको सोनाक्षीको दुखेसो



अ+ अ-

अभिनेता सलमान खानको को -एक्टरको रुपमा चलचित्र दबंगबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सोनाक्षी सिन्हाले सलमानले आफूलाई हेप्ने गरेको गुनासो गरेकी छिन् । सलमानको आफूभन्दा सानालाई हेप्ने बानी आफूलाई मन नपर्ने पनि उनले बताईन् ।

२७ बर्षीय यी अभिनेत्रीले शाहरुख खान र आमिर खानसँग काम नगरेकोले उनीहरु कस्ता छन् भन्ने थाहा नभएको बताउछिन् । उनीहरुको बानी कस्तो छ भन्ने थाहा नपाए पनि उनीहरुको कामबाट भने प्रभाबित भएको बताउछिन् ।

सलमानको बानी मन नपरे पनि उनको स्टारडमको भने सोनाक्षीले प्रसंशा गरिन् । सोनाक्षी भन्छिन् ‘तीन खानको स्टारडम साच्चै लोभलाग्दो छ । सोसल मिडियामा सर्वसाधारणको पहुँच बढेकोले हामीहरुलाई तीन खानको जस्तो स्टारडम बनाउन मुस्किल हुनेछ ।’