३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिमा र निलगिरि बैंक गाभिए



अ+ अ-

काठमाडौं । गरिमा र निलगिरि विकास बैंक गाभिएर गत मंगलबारबाट एकिकृत कारोबार शुरु भएका छन् । नयाँ बैंकको केन्द्रीय कार्यालय पोखरा स्थित महेन्द्रपुलमा हुनेछ । यस अघि गरिमाको पोखरा र निलगिरिको म्याग्दीमा प्रधान कार्यालय थियो । गाभिए पश्चात गरिमा विकास बैंकको नामबाट नै सयुक्त कारोवार गर्ने जनाइएको छ । गाभिए पछि गरिमा राष्ट्रिय स्तरको विकास बैंक हुनेछ । यस अघि गरिमा १० जिल्ला र निलगिरि ३ जिल्लामा कार्यक्षेत्र विस्तार गर्न पाउने विकास बैंक थिए । दुई संस्थालाई गाभिन नेपाल राष्ट्र बैंकले गत शुक्रबार अन्तिम स्विकृति पत्र प्रदान गरेको थियो ।