२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

समिर र अनिता ‘मोडल हन्ट नेपाल’



अ+ अ-

काठमाडौं । ‘मोडल हन्ट नेपाल २०१५’ मा समिर कुवर राणा र अनिता नेपाली उत्कृष्ट मोडल घोषित भएका छन् ।

राजधानीमा बुधबार सम्पन्न ‘मोडल हन्ट नेपाल २०१५’को अन्तिम स्पर्धामा ३७ युवालाई पछार्दै काठमाडौ जोरपाटीका २२ बर्षिय राणा र ३२ प्रतियोगीलाई पछि पार्दै दमौली तनहुकी २२ बर्षिय नेपाली उत्कृष्ट मोडल घोषित भएका हुन् । राणाले प्रतियोगितामा बेष्ट क्याटवाकको उपाधि समेत जिते । नेपालीले मोष्ट फोटोजेनिक उपाधि समेत हात पारेकी थिइन् । दुबै शिर्ष उपाधिका बिजेताले आकर्षक नगद, निर्देशक राजु गिरीको एक चलचित्र, म्युजिक भिडियो ,विज्ञापन चलचित्र अभिनय अफरका साथमा विभिन्न उपहारहरु प्राप्त गरेका छन् ।
पुरुष तर्फ मनिष राउत र नबिन न्यौपाने क्रमश फष्ट रनर अफ र सेकेण्ड रनरअप चुनिदा महिला तर्फ प्रिय राई र शिवानी मल्लले क्रमश फष्ट रनरअफ र सेकेन्ड रनरअफको उपाधि जित्न सफल भए ।