१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

समिर र अनिता ‘मोडल हन्ट नेपाल’



अ+ अ-

काठमाडौं । ‘मोडल हन्ट नेपाल २०१५’ मा समिर कुवर राणा र अनिता नेपाली उत्कृष्ट मोडल घोषित भएका छन् ।

राजधानीमा बुधबार सम्पन्न ‘मोडल हन्ट नेपाल २०१५’को अन्तिम स्पर्धामा ३७ युवालाई पछार्दै काठमाडौ जोरपाटीका २२ बर्षिय राणा र ३२ प्रतियोगीलाई पछि पार्दै दमौली तनहुकी २२ बर्षिय नेपाली उत्कृष्ट मोडल घोषित भएका हुन् । राणाले प्रतियोगितामा बेष्ट क्याटवाकको उपाधि समेत जिते । नेपालीले मोष्ट फोटोजेनिक उपाधि समेत हात पारेकी थिइन् । दुबै शिर्ष उपाधिका बिजेताले आकर्षक नगद, निर्देशक राजु गिरीको एक चलचित्र, म्युजिक भिडियो ,विज्ञापन चलचित्र अभिनय अफरका साथमा विभिन्न उपहारहरु प्राप्त गरेका छन् ।
पुरुष तर्फ मनिष राउत र नबिन न्यौपाने क्रमश फष्ट रनर अफ र सेकेण्ड रनरअप चुनिदा महिला तर्फ प्रिय राई र शिवानी मल्लले क्रमश फष्ट रनरअफ र सेकेन्ड रनरअफको उपाधि जित्न सफल भए ।