२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयम बनौं : अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ, भदौ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखनलाई पूर्णता दिन अत्यन्तै संयमित र धैर्यताका साथ लाग्न सम्बद्ध सबैसँग आग्रह गरेका छन् ।

बुधवार संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले भने, “हामी लोकतान्त्रिक संविधान लेखनको हिसाबले हामी अत्यन्तै ऐतिहासिक र गम्भीर मोडमा आइपुगेका छौं । आफना जनप्रतिनिधिबाट संविधान बनाएर घोषणा गर्ने जनताको लामो चाहनाको अत्यन्त नजिक पुगेको छौँ ।’’
“संविधान निर्माणको जिम्मेवारीलाई सबै एकताबद्ध भएर पूरा गरौँ, हामी नेपाली दाजुभाइ एक अर्कोको शत्रु होइनौँ भनेर सामाजिक सदभाव कायम राख्ने काम गरौं । छलफल गरेर अघि बढ्न सक्छौँ ”, ओलीको आग्रह थियो ।




भर्खरै