६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीको भाइरल तस्बिर



अ+ अ-

काठमाडौं । समाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जति सायदै अन्य नेताको चर्चा हुने गर्छ । आफ्नो वाक कलाले चर्चामा आइराख्ने ओलीको बेलाबेला नाचगान गरेर तथा वाद्यवादनसँग रमाएको बेलाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा चर्चामा आइरहन्छ । 

दाह्रीजुङ्गा चिटिक्क बनाएर सफाचट हुने ओलीको स्वभाव छ ।

ओलीले बालकोटमा जुङ्गा काट्दै गरेको तस्बिर सार्वजनिक भएको छ । 

यो तस्बिर एमालेका युवा नेता तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरले कैद गरेका हुन् ।