४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ४ बाट को को छानिए कांग्रेस महाधिवेशन प्रतिनिधि ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिहरु छानिएका छन् । निर्वाचनबाट २५ जना प्रतिनिधिहरु छानिएका हुन् । 

सांसद दिव्यमणी राजभण्डारी, राजु थापा, न्हुच्छेनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, विनोद चालिसे, भोलानाथ लामिछाने, अच्युत पौडेल र श्रीराम लामिछाने महाधिवेशन प्रतिनिधि चुनिनु भएको छ । 

त्यस्तै मनोज वैद्य, अरुण सिंह बस्नेत, सत्यमान लामा, विनोदबाबु प्रधान, रामकृष्ण केसी, रिता बुढाथोकी, कल्पना मल्ल ठकुरी, मिना पराजुली, नर्भदा पोखरेल, ईन्दिरा सिंह श्रेष्ठ, राजु परियार र गणेशकुमार कोइराला रहनु भएको छ । 

ध्रुबप्रसाद पौडेल, शशी रिमाल, राधा घले र सुशील नाहाता पनि महाधिवेशन प्रतिनिधि चुनिएका छन् । 

यो क्षेत्र कांग्रेसका युवा नेता गगनकुमार थापाको निर्वाचन क्षेत्र पनि हो ।