२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको आन्दोलन जारी, २ सय २६ थान मुद्दाको पेसी तोकियो



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन आज पनि सर्बोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ ।  वारको अगुवाई भै रहेको आन्दोलन अन्तर्गत आज देशभरका उच्च अदालतमा पनि पनि प्रदर्शन भएको छ ।  दैनिक २ घण्टा प्रर्दशन गर्दे आएको बारले प्रधानन्यायधीशको राजीनामा नआउदा सम्म आन्दोलन जारी राख्ने बताएको छ ।

आन्दोलनका कार्यक्रम अन्तरगत नै नेपाल बारले बिहिबार सर्बोच्च देखी प्रधानन्यायधीशको निबास बालुवाटार सम्म मार्चपास गर्दै छ ।  यसैबीच सर्बोच्चका न्यायधीशहरुले बेञ्च बहिष्कार गरेपनि प्रधानन्यायधीश राणाले आजका लागि १० वटा इजलास तोक्नु भएको छ ।  उहाँले  ८ संयुक्त र दुई एकल इजलास सहित कूल २ सय २६ थान मुद्दाको पेसी तोक्नु भएको छ ।