२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहिद स्टारर ‘जर्सी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

एजेन्सी । अभिनेता शाहिद कपुर स्टारर आगामी फिल्म ‘जर्सी’को ट्रेलर सार्वजनिक भएको छ । 

गौतम तिन्नुरीको निर्देशनमा बनेको यस स्पोट्र्स ड्रामा फिल्ममा अभिनेत्री मृणाल ठाकुरको पनि पनि मुख्य भूमिका रहेको छ ।  फिल्ममा शाहिद क्रिकेटर बनेका छन् भने मृणाल शाहिदको पत्नीको भूमिकामा छिन् । 

यस्तै शाहिदका बुबा पंकज कपुरले फिल्ममा प्रशिक्षकको भूमिका निभाएका छन् । 

फिल्ममा एक खेलाडी क्रिकेट छोड्छन् र आफ्नो छोरालाई ‘जर्सी’ किन्नका लागि फेरि मैदानमा उत्रिएको कथा दर्शाइएको छ । 

३१ डिसेम्बरमा रिलिज हुने यो फिल्म सोही नाम गरेको तमिल फिल्मको रिमेक रहेको छ ।