३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रसुवामा अत्याधुनिक बिद्यालय निर्माण, प्रतिनिधिशभा सदस्य आचार्य बाट उद्घाटन

रसुवामा अत्याधुनिक बिद्यालय निर्माण, प्रतिनिधिशभा सदस्य  आचार्य बाट उद्घाटन
अ+ अ-

१५असोज -रसुवा

प्रतिनिधि सभा सदस्य मोहन आचार्यले आईतबार रसुवामा आयोजित एक कार्यक्रम वीच श्री सुर्योदय प्राथमिक बिधालय कालिका ४ धुसेनीको  नवनिर्मित भवनको उद्घाटन गर्नु भयो।

 क्यानेडियन नागरिकको १८ लाख रुपैयाँकोसहयोगमा निर्मित सो विध्यालय भवन निर्माणबाट त्यस भेगका सयौ विध्यार्थी लाभान्वित भएका छन्। उद्घाटन समारोहलाई सम्वोधन गर्दैप्रतिनिधि सभा सदस्य मोहन आचार्यले गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकालाई अनुरोध गर्नु भयो।

स्तरिय विध्यालय भबन निर्माण गरिदिएकोमा दाताहरुलाई रसुवाली नागरिकका तर्फबाट धन्यवाद दिदै सासंद आचार्यले मुलुकको समग्र विकासलागी शिक्षित नागरिक उत्पादन आबश्यक रहेको बताउनु भयो।

संमृघ्द रसुवा निर्माण अभियानमा आफु कृयाशिल रहेको बताउदै सासंद आचार्यले यसकालागी रसुवाली नागरिकको स्वास्थ्य, शिक्षा, सडक यातायात ,कृषि ,जलस्रोत र पर्यटन विकासलाई संग संगै अगाडी बढाईएको बताउनु भयो।रसुवा जिल्लाका सबै गाँऊलाई सडक संञ्जालमार्फत जोड्ने अभियान अन्तर्गत अहिले सडक निर्माणकार्य तिब्रगतिमा अगाडी बढीरहेको भन्दै उहाँले सडक निर्माणले  भुकम्प पिडित रसुवाली नागरिकहरुको घर पूननिर्माण लागत घटाउनुका साथै स्थानिय कृषि उत्पादनलाई बजार पहुँचमा सहयोग पुर्याएको बताउनु भयो।रसुवामा सडक निर्माणकालागी सासंद आचार्यले आफ्नै व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरि जिल्लालाई उपलब्ध गराउनु भएको थियो।बाटो निर्माणकालागी स्काभेटर र डोजरलाई आबश्यक ईन्धनको व्यबस्था भने सम्बन्धित गाँऊ पालिकाले उपलब्ध गराउदै आएका छन्।