२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अच्यूतकृष्ण खरेलकाे अात्मकथा सार्वजनिक



अ+ अ-

काठमाडाैंः नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको ‘आत्मकथा’ शनिबार राजधानीमा विमोचन गरिएकाे छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राजधानीमा अायाेजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गर्नुभयाे ।

नेपाल प्रहरीमा निकै सक्षम र प्रभावशाली मानिएका पूर्व अाइजीकाे याे पुस्तकमा नेपालकाे प्रहरी संगठन र राजनीतिक प्रभावका बारेमा अाफ्ना अनुभव समेटिएकाे छ ।