१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइलको नेटवर्क खोज्दै हिँड्ने क्रममा लडेर मृत्यु



अ+ अ-

तेह्रथुम, १४ मंसिर –   मोबाइलमा वाईफाईको नेटवर्क खोज्दै गर्दै हिँड्ने क्रममा बिहीबार बेलुका करिब १५ फिट तल खस्दा गम्भीर घाइते भएका म्याङलुङ्ग नगरपालिका-९ साब्ला बस्ने १८ वर्षीय महेन्द्र तामाङको मृत्यु भएको छ ।

तामाङलाई जिल्ला अस्पताल तेह्रथुम हुँदै थप उपचारको लागि धरान घोपा सुनसरीतर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।