१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकाेकी भेनिसा पाेन्स मिस वर्ल्ड २०१८ घाेषित



अ+ अ-

काठमाडाैं, २२ मंसिर । यस वर्ष सन् २०१८ काे मिस वर्ल्डकाे उपाधि मेक्सिकाेकी भेनिसा पाेन्स डी लियाेनले जितेकी छिन् ।

सन् २०१७ की मिस वर्ल्ड रहेकी मानुसी छिल्लरले मिस वर्ल्डकाे ताज पहिराएकी थिइन् । पाँचाैं स्थानमा उक्लिएकी मिस मेक्सिकाे भेनिसाले उत्कृष्ट मुस्कानका कारण सबैकाे मन जितेकी थिइन् ।

चीनकाे सान्यामा भएकाे याे प्रतियाेगितमा सहभागी भएकी नेपालीकी शृङ्खला खतिवडा भने उत्कृष्ट १२ हुँदै बाहिरिएकी थिइन् । नेपालका लागि याे ठूलाे उपलब्धि हाे ।




भर्खरै