११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरी माथि जबरजस्ती करणीको आरोपमा एक पक्राउ



अ+ अ-

अछाम। देशभर महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला अछाम जिल्लामा भने एक किशोरी बलात्कृत भएको खबर सार्वजनिक भएको छ ।

अछामको साफेबगर नगरपालिका वडा नम्बर ४ भण्डारीगाउँका ३३ बर्षीय मीलन भूललाई जबरजस्ती करणी आरोपमा प्रहरीले प्रहरीले पक्राउ गरे सो घटना बाहिर आएको हो ।

सोही गाउँकी १७ बर्षीय किशोेरीले दिएको जाहेरीका आधारमा भुललाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनु भयो ।
पक्राउ परेका भुल लाई अहिले जिल्ला प्रहरी कार्यालय मंगलसेनको हिरासतमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनु भएको छ ।