१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहपञ्चमीका दिन जनकपुरधाममा देखिएका दृष्यहरु (तस्वीर सहित)



अ+ अ-

विवाहपञ्चमीका अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ सहभागि हुन जनकपुरधाम पुगेपछी मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । उहाँले विदेहराज महाराज जनकको भूमिमा यात्रा गर्ने अवसर पाएकोमा आफूलाई धन्य मानेका छन् । तस्बीर : नबिन पौडेल/रासस