१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्रज्ञीले मदिराको देखाइन ‘किसलिला’



अ+ अ-

काठमाडौं । नेपाली फिल्मी क्षेत्रमा एकपछि अर्को गर्दै आफुलाई सधै चर्चाको सिखरमा आइरहनुपर्ने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको फेरी चर्चा चुर्लिएको छ । कहिले आफ्नु गोप्य अंगमा टाटु हानेर होस् या ‘किसलिला’ ।

साम्राज्ञी नेपाली पिल्मी क्षेत्रमा प्रवेश गरेसंगै प्रेमी फेर्ने मामलामा चर्चा कम हुँदैन । यस्तै पछिल्लो पटक उनी उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाका छोरा देवांश राणासँग प्रेम सम्बन्धमा रहेकी छिन् ।

यो कुरा हल्लामा मात्र सीमित नभई जन्मदिन मनाउन देवांशको घर पुगेकी साम्रज्ञीले मदिराको तालमा देवांशसँग ‘किसलिला’ नै मच्चाएकी थिइन् ।

देवांशसँग उनको प्रेमको अंकुर फक्रिँदै गएको विभिन्न कार्यक्रमहरूले पनि देखाउँछ । फिल्मका घोषणा हुन् वा अन्य समय साम्रज्ञी अहिले देवांशबिना देखिन छाडेकी छन् ।