५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर ३ बिद्यार्थि गम्भीर घाईते



अ+ अ-

नमराज भन्डारी, अछाम । अछाममा चट्याङ लागेर ३ जना बिद्यार्थि घाईते भएका छन । बिहिबार बिहान ११ः३० मा परेको चट्याङ लागेर कमलबजार नगरपालीका ७ सेरा स्थित पद्यमासना आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थि १४ बर्षिया बुद्धि भण्डारी, ९ बर्षिय धिरज भण्डारी र ७ बर्षिया लक्ष्मी भण्डारी घाईते भएको हुन ।
घाईते मध्ये १४ बर्षिया बुद्धि भण्डारी,९ बर्षिय धिरज भण्डारीको अवस्था गम्भिर भएकाले प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा उपचार सम्भब नहुँदा जिल्ला अस्पताल मँगलसेन रेफर गरीएको छ भने एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा उपचार भईरहेको छ । बिधयालयमा अर्धबार्षिक परिक्षा चलिरहेको छ ।