२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायलयको बारेमा प्रधानमन्त्री र बार टोली बिच छलफल हुँदै



अ+ अ-

काठमाडौं । न्यायलयको विषयमा मौन नबस्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराएको नेपाल बार र प्रधानमन्त्री बीच आज छलफल हुँदैछ । छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देवाउले आज नेपाल बार एसोसिएसन टोलीलाई बिहान साढे १० बजे बालुवाटारमा बोलाउनु भएको छ ।

बिहिबार नेपाल बारले सर्वोच्च देखी बालुवाटार सम्म मार्चपास गर्दै ध्यानाकर्षण गराएको थियो । एक महिना अगाडी देखी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

यो पनि पढ्नुहोस – न्यायालयको बिषयमा प्रधानमन्त्री देउवालाई खोज्दै बार बालुवाटारमा

बार सडकबाट हटाउन बल प्रयोग गरिरहेको छ भने प्रधानन्याधीश राणाले आफु सबैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताउदै आउनु भएको छ। प्रधानमन्त्री देउवाले यस अघि सरकार र पार्टी दुबै संयन्त्रमा यस विषयमा छलफल नै गर्न चाहानु भएको थिएन । कुनै बैठकमा यस बारेमा कुरा उठे उहाँले त्यसलाई तत्काल रोक्ने गर्नुभएको थियो ।