![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौँ । राजधाानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये केही माथि प्रहरले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेको छ । परिसरको हिरासतमा रहेका ७७ जना पक्राउ परेका परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए ।
‘पक्राउमध्ये एउटा पाकेटमारको उठबस विदेशी महिलासँग देखियो । उनले यौनप्यास मेटाउन चोरीको पैसा खर्च गरेको भेटियो,’ परिसर प्रमुख लामाले भने, ‘पाकेट मारेको पैसा राजधानीकै नाम चलेका होटलमा गएर राति विदेशी र उच्च जीवनशैली भएका महिलासँग मस्ती गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।