२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–हङकङ उडान १४ दिनका लागि स्थगित



अ+ अ-

काठमाडौंः हङकङले स्वास्थ्य सम्बन्धी मापदण्डमा हेरफेर गरेपछि काठमाडौं–हङकङ उडान फेरि स्थगित गर्नु परेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

हङकङ प्रशासनले यही मंसिर ८ गतेदेखि लागू हुने गरी १४ दिनका लागि स्वास्थ्य मापदण्ड लागू गरेसँगै उडानहरु अबरुद्ध भएका हुन् ।

नेपाल एयरलाइन्सको आगामी नोभेम्बर ३० र डिसेम्बर ७ मा काठमाडौं–हङकङ–काठमाडौं उडान गर्ने कार्यतालिका रहेको थियो ।

युरोपेली मुलुकमा कोभिडको संक्रमण बढेसँगै हङकङले आफ्नो विमानस्थलमा स्वास्थ्य सतर्कता अपनाएको छ ।