५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिम, स्वर्गको अर्को रुप



अ+ अ-

कसले भन्छ ? नेपाल स्वर्गको देश होईन भनेर ? नेपालमा टल्क टल्किने हिमाल छ ,चारैतिर हरियाली पहाड छ, तराईमा समथर मैदान छ, बिदेशीको मनै लोभ्याउने प्राकृतिक सुन्दरताले भरिपुर्ण छ मेरो देश ।

अझ नेपालको मुटुमा रहेको रुकुम पश्चिम  स्थित आठबिसकोट नगरपालिकाको कोटमौला गाउँ ………स्वर्गको अर्को रुप । हरियाली जंगल,मैलिकताले बनेका घर अनि मनै लोभ्याउने प्राकृतिक दृश्य ।

रत्न राज्यलक्ष्मि क्याम्पसमा बिए तेस्रो बर्ष (फोटोग्राफी) अध्ययान गर्दै गरेका अनुराग शाह (बिजय) ले खिचेका केहि तस्बिरहरु……………………………….

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

यि सम्पूर्ण तस्बिरहरु अनुराग शाह (बिजय)को फेसबुकवालबाट साभार गरिएको हो ।