१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइजानको पार्टीमा पूर्व प्रेमिका कट्रिना कैफको इन्ट्री



अ+ अ-

बलिउडका सुलतान, भाइजान र बलिउडमा हिट मेसिन आदि नामले परिचित सुपरस्टार नायक सलमान खानले आज आफ्नो ५३ औं जन्मदिन मनाउने भएका छन्। खानले आफ्नो जन्मदिनको एक दिन अगाडि नै अर्थात वुधबार राती आफ्नो फार्म हाउसमा भव्य पार्टी दिएको भिडियो भारतिय संचार माध्यममा भाइरल भएको छ । उक्त पार्टीमा सलमानले डान्स समेत गरेको भिडियो अहिले भाइरल भैरहेको छ ।

पार्टीमा सहभागी हुन उनका पूर्ब प्रेमिका कट्रिना कैफ, अनिल कपुर, दबंङ गल सोनाक्षी सिन्हा, कृति सेनन र मौनी रोय आदि बलिउडका हस्ति पुगेका थिए ।

आफ्नो विवादस्पद छवि, हिट चलचित्र, प्रेम सम्बन्ध, शरीरका कारण र सलमान खानले संचालन गर्दै आएको ‘विइङ ह्यूमन’ नामक संस्थाले समाजसेवामा आदिले गर्दा सलमान मिडियामा छाइरहने गरेका छन् ।

उमेरले हाफ सेन्चुरी मारिसकेका सलमान आजसम्म अविवाहित रहेका छन् ।