१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाले बाल उद्यान निर्माण गर्ने



अ+ अ-

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल उद्यानको निर्माण गरिने बताएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले बालमैत्री स्थानीय शासन कार्यविधि–२०६८ अनुरुप बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत बाल उद्यान निर्माण गर्न लागिएको बताउनु भयो ।
स्थानीयसँग गरिएको सार्वजनिक सुनुवाइका आधारमा माग भए बमोजिम गाउँपालिकामा सडक, पुल,पुलेसा, सिँचाइ, खानेपानी, शिक्षा, सञ्चार, विद्यालयको स्तरोन्नति, प्रशासनिक सुधारका काम थालिएको पनि अध्यक्ष थारुले बताउनुभयो ।