१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया पढ्न गएकी एक नेपाली विद्यार्थी मृत फेला



अ+ अ-

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीको मृत फेला परेकी छिन्।

अष्ट्रेलिया पढ्न गएकि नेपाली विद्यार्थी  स्मृति आलेमगर अचेत अवस्थामा सिड्नीको ब्याड्क्सटाउन क्षेत्रमा  भेटिएको थियो । अचेत अबस्था मै उनलाई नजिकको अस्पताल पुर्‍याउँदा डाक्टरहरुले मृत घोषणा गरेका थिए।

सिड्नीको प्रहरीले आलेमगरको मृत्यु हो कि ? आत्महत्या हो ? भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

आलेमगरको शव नेपालमा रहेको उनको परिवारलाइ पठाउन स्थानीय संघ संस्थाले पहल सुरू गरेका छन्।