१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई



अ+ अ-

चितवन । नेकपा एमालेको बन्द सत्रले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार दिएको छ । जारी बन्द सत्रले  अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार दिएको  कार्यालय सचिव शेरबहादुर तमाङ्गले जानकारी दिनुभयो।

शुक्रबारदेखि सुरु भएको एमालेको १० औं महाधिवेशन अन्तर्गत शनिबारदेखि सौराहामा बन्द सत्र सुरु भएको छ ।  सहमतिबाट नै नेतृत्व छनौट गर्ने भन्दै अध्यक्षलाई अधिकार दिएको एक सदस्यले जानकारी दिए ।

तर अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नु भएका भीम रावलले अध्यक्ष ओलीलाइ पदाधिकारी छान्ने सर्वाधिकार प्राप्त नभएको जिकिर गर्नु भएको छ ।