१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई बारको ध्यानाकर्षण पत्रः प्रधानन्यायाधीशको बहिर्गमनको माग



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालतबाट बहिर्गमन गर्नुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । 

अध्यक्ष नेपालसमक्ष बारले संघीय संसद्  सचिवालयमा प्रधानन्यायाधीश बहिर्गमन हुनुपर्ने १७ बुँदे कारण खुलाउँदै ध्यानाकर्षण पत्र बुझाएको हो । बारले नेपालसमक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनसमेत अनुरोध गरेको छ ।