२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगले माग्यो कर्मचारी, कुन पदमा कति ?



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले ठुलो मात्रामा कर्मचारी माग गरेको छ । बुधबार राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) वा सो सरहको पदहरुमा दरखास्त आह्वान छ ।

आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा कर्मचारी माग गरिएको हो ।

आगामी फागुन १८ गते खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागी प्रथम पत्रको लिखित परीक्षा हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तेस्रो र चतुर्थ पत्रको परीक्षा क्रमशः बैशाख ७ र ८ गते हुने सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १५ भित्र अनलाइन दरखास्त दिन सक्ने आयोगले सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।