५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगले माग्यो कर्मचारी, कुन पदमा कति ?



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले ठुलो मात्रामा कर्मचारी माग गरेको छ । बुधबार राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) वा सो सरहको पदहरुमा दरखास्त आह्वान छ ।

आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा कर्मचारी माग गरिएको हो ।

आगामी फागुन १८ गते खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागी प्रथम पत्रको लिखित परीक्षा हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तेस्रो र चतुर्थ पत्रको परीक्षा क्रमशः बैशाख ७ र ८ गते हुने सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १५ भित्र अनलाइन दरखास्त दिन सक्ने आयोगले सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।