१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावलको रणनीतिः निर्वाचन भए मतदानमा सहभागी हुने, घोषणा गरे बहिष्कार गर्ने !



अ+ अ-

चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले आफूनिकटकालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् ।

स्रोतका अनुसार उनले निर्वाचन भए मतदानमा सहभागी हुने र घोषणा गरे बहिष्कार गर्ने योजना बनाएका  छन् । 

रावललाई उपाध्यक्षमा राख्न ओली तयार रहे पनि रावलले भने अध्यक्षबाहेक अन्य पदमा नबस्ने अडान छाडेका छैनन् ।




भर्खरै