१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट होटल फिर्ता भए भीम आचार्य



अ+ अ-

चितवन । नेकपा एमालेका सचिव नेकपा एमालेका सचिव भीम आचार्यलाई कोरोना पुष्टि भएको छ । 

पार्टीको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका बेला उनमा संक्रमण पुष्टि भएको हो । 

आचार्यलाई कोरोना पुष्टि भएपछि आइतबार अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य चेकजाँचपछि उनलाई अस्पतालबाट होटल सेभेन स्टारको आइसोलेसनमा नै फर्काइएको छ ।

अस्पतालको गेटबाट हिडेर नै होटलको आइसोलेसनसम्म पुगेको बताइएको छ । 




भर्खरै