२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चन, नयाँ फिल्मकाे सुटिङमा गाउँतिर



अ+ अ-

भारतीय सुपरस्टार अमिताभ बच्चन गत वर्ष अाएकाे फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ (Thugs Of Hindostan) फ्लप भएपछि निराश भएर घरमा बसेका छैनन् । उनी अहिले नयाँ यात्रामा निस्केका छन् । अमिताभ बच्चन अाफ्नाे नयाँ फिल्मका लागि कम्मर कसेर लागेका छन् ।

हुनत, बच्चनले फिल्मसँग सम्बन्धित कुनै पनि कुरा सार्वजनिक गरेका छैनन् । गाउँघरका तस्वीरहरू अहिले उनले सामाजिक संजालमा पाेस्ट गर्न थालेका छन् । यी तस्वीरले उनी कुनै विशेष काममा लागेका छन् भन्ने प्रस्टै हुन्छ । उनका नजिकका व्यक्तिले उनी अहिले कुनै नयाँ फिल्मकाे सुटिङमा व्यस्त रहेकाे बताउँदै अाएका छन् ।

बिग बी ले अहिले गाउँघरका तस्वीरहरूकाे काेलाज बनाएर अाफ्नाे इंस्टाग्राम अकाउंटमा सेयर गरेका छन् । फोटोमा उनी गाउँमा गाेरूगाडामा यात्रा गरेकाे र गाउँका अारामदायी खटियामा सुतेकाे देखिएकाे छ । (एजेन्सी)